कटहरीको तेल उद्योगमा आगलागी, सात लाख बराबरको क्षति

  • मङगलबार ११ कात्िक २०८३ ०१:३७ PM
विराटनगर : मोरङको कटहरी गाउँपालिका–४ स्थित श्री राम रिफाइन आयल प्रोडक्टको प्लान्टमा आगलागी हुँदा करिब सात लाख रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मंगलबार बिहान १०ः५९ बजे विद्युत् सर्ट भएर आगोको झिल्का