सुनसरीमा चक्रवातको जोखिम, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
मङगलबार ११ कात्िक २०८३ ०२:१२ PM
इनरुवा : सम्भावित चक्रवातजन्य आँधी र भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नेपाल मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी