नेपाल टेलिकमले बिलिङ प्रणालीको नियमित मर्मतसम्भार गर्ने भएकाले भोलि ११ गते बिहान १२:३० बजेदेखि करिब ९ घण्टासम्म केही सेवा अवरुद्ध हुन सक्ने जनाएको छ। टेलिकमले आज एक सूचना जारी गर्दै The post नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत हुँदै, केही सेवा ९ घण्टा अवरुद्ध हुने appeared first on Technology Khabar.