देउवा पक्षको महाधिवेशन : सभापतिको दौडमा को-को ?

  • मङगलबार ११ कात्िक २०८३ ०१:२२ PM
काठमाण्डु- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले यही असोजमा १५औँ महाधिवेशन सम्पन्न गरिसकेको छ । थापा नेतृत्वको कांग्रेसले नयाँ केन्द्रीय नेतृत्व चयन गरेर पार्टीको राजनीतिक दिशा परिवर्तन गर्ने प्रयास गरिरहेको छ । तर उता, पूर्वसभापति शेरबहादुर देउवा पक्षले पनि १५ औँ महाधिवेशन तयारी तीव्र बनाएको छ । देउवा पक्षले धेरै स्थानमा वडा अधिवेशन गरिसकेको छ ।