ओलीको कटाक्ष : पार्वतीले सरापेपछि देवता जन्मिएनन्, अहिले नक्कली भगवान् जन्मिएर हैरान छ

  • मङगलबार ११ कात्िक २०८३ ०१:४९ PM
काठमाण्डु- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजमा ‘नक्कली भगवान्’ जन्मिने प्रवृत्ति बढेको भन्दै व्यङ्ग्य गरेका छन्। उनले विदेशी जोगी र साधुलाई बढी सम्मान गर्ने तर आफ्नै देशका विद्वान् र उनीहरूले लेखेका ग्रन्थलाई महत्त्व नदिने प्रवृत्तिमाथि पनि प्रश्न उठाएका छन्। मंगलबार काठमाडौंमा आयोजित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै