‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय भेट्रान अभिनेत्री शबाना आजमी सहभागी हुने

  • मङगलबार ११ कात्िक २०८३ ०१:४५ PM
काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १३ देखि १५ गतेसम्म आयोजना गर्न लागेको ‘काठमाडौं फिल्म फेस्टिभल’मा भारतीय अभिनेत्री शबाना आजमीसहित विदेशी चलचित्रकर्मी सहभागी हुने जनाएको छ । मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फेस्टिभलकी निर्देशक आयुषा श्रेष्ठले नेपाली तथा विदेशी चलचित्र प्रदर्शनसँगै अन्तरसंवाद, मास्टर क्लास, सम्पदा यात्रा र अवार्ड समारोह आयोजना गरिने जानकारी दिइन् । काठमाडौंको संस्कृति, परम्परा