हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका बस्तीमा कायमै रहेको छ । जिल्लाका केही स्थानीय तहका थोरै गाउँहरुमा यसको अन्त्य भएपनि अधिकांश गाउँहरु छाउपडी प्रथा कायमै रहेको छ । यहाँका विभिन्न सरोकारवाला निकायहरुले यसको अन्त्यका लागि विभिन्न समयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेपनि हट्न सकेको छैन । जिल्लाको सिमकोट, खार्पुनाथ, सर्केगाड, चंखेली गाउँपालिका लगायतमा