नारायणी नदीमा दुई दिनमा तीन जना बेपत्ता

  • मङगलबार ११ कात्िक २०८३ १२:४८ PM
नवलपुर : नारायणी नदीमा डुबेर दुई दिनमा तीन जना बेपत्ता भएका छन्। बेपत्ता भएकामध्ये एक जनाको सकुशल उद्धार गरिएको छ भने दुई किशोरसहित तीन जनाको खोजी भइरहेको छ। नवलपुरको गैँडाकोट नगरपालिका–१ स्थित ब्रिटिस क्याम्प पार्कनजिकै सोमबार