पैदलयात्रीको मृत्यु भएको दुर्घटनाका फरार चालक दुई सातापछि पक्राउ

  • मङगलबार ११ कात्िक २०८३ १२:५५ PM
विराटनगर : मोरङको ग्रामथानमा पैदलयात्रीलाई मोटरसाइकलले ठक्कर दिएर मृत्यु भएपछि फरार रहेका चालक दुई सातापछि पक्राउ परेका छन्। ग्रामथान गाउँपालिका–५ तेतरिया चोकस्थित विराटचोक–घिनाघाट सडकखण्डमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी ७० वर्षीया नरमाया त्रितालको उपचारका क्रममा मृत्यु भएको