काठमाडौं महानगरले 'काठमाडौं फिल्म फेस्टिभल' आयोजना गर्ने

  • मङगलबार ११ कात्िक २०८३ ०७:०० PM
काठमाडौं : काठमाडौं महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म फेस्टिभल आयोजना गर्ने भएको छ।मंगलबार पत्रकार सम्मेलन गर्दै महानगरले पुराना पुस्तालाई सम्मान गर्दै नयाँ पुस्तामा कला हस्तान्तरण गर्ने उद्देश्यले फिल्म फेस्टिभल आयोजना गर्न लागिएको जनाएको छ। फिल्म फेस्टिभलमा भारतीय चलचित्र उद्योगका दिग्गज हस्ती अभिनेत्री शबाना आजमी, सांघाई फिल्म एकेडेमी र फिल्म आर्ट्स रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलरलगायतको उपस्थिति हुने महानगरले जनाएको छ।महानगरपालिकाले पुराना चलचित्रहरूक