कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष गुरागाईंको राजीनामा स्वीकृत

  • मङगलबार ११ कात्िक २०८३ ०७:०० PM
विराटनगर : कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले कार्यकाल पूरा हुनुअघि नै पदबाट राजीनामा दिएका छन्। परीक्षा सञ्चालनमा निष्पक्षता, अतिरिक्त भत्ता र पदीय मर्यादासम्बन्धी विवाद चुलिँदै जाँदा उनले पद छाडेका हुन्।प्रदेश प्रमुख पर्शुराम खापुङले गुरागाईंको राजीनामा आगामी कात्तिक १६ गतेदेखि लागू हुने गरी स्वीकृत गरेका छन्। प्रदेश प्रमुखको कार्यालयका अनुसार उनले मंगलबार लिखित राजीनामा पेस गरेका थिए । प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (९) को खण्ड (क) बमोजिम उनको