जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेल हेर्न पुगेका समर्थकहरू (फोटो फिचर)
मङगलबार ११ कात्िक २०८३ ०७:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिगअन्तर्गत तेस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिडिरहेका छन्। कीर्तिपुरस्थित टियु मैदानमा जनकपुरले टस जितेर बलिङ गरिरहेको छ।जारी खेलमा जाकपुरका समर्थकहरूको उत्साहजनक सहभागिता रहेको छ। हेर्नुस् तस्बिरहरू: