काठमाडौं । कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १३३ रनको लक्ष्य दिएको छ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को मंगलबारको खेलमा जनकपुरले १३३ रनको लक्ष्य पाएको हो । टस जितेर बलिङ रोजेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३२ रन बनाउन सफल भयो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एनपीएलको आज दोस्रो दिन