आनी छोइङको नियुक्तिबारे कांग्रेस महामन्त्रीले भने– गलत निर्णय भएको छ, विवादास्पद नियुक्ति सच्याउनुस्

  • मङगलबार ११ कात्िक २०८३ १२:२९ PM
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिलाई लिएर सरकारको आलोचना गरेका छन्। विवादास्पद नियुक्ति सच्याउनुको सट्टा सरकारलाई प्रश्न गर्ने नागरिकमाथि मध्यरातमा धरपकड गरिएको भन्दै उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन्। पौडेलले लुम्बिनी विकास कोषजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्व बोकेको संस्थाको नेतृत्व चयन गर्दा लोकप्रियताभन्दा योग्यता, संस्थागत क्षमता, सार्वजनिक विश्वसनीयता, नैतिक चरित्र… Continue reading आनी छोइङको नियुक्तिबारे कांग्रेस महामन्त्रीले भने– गलत निर्णय भएको छ, विवादास्पद नियुक्ति सच्याउनुस्