ओलीको टिप्पणी- ‘नक्कली भगवान् जन्मिएर हैरान छ’

  • मङगलबार ११ कात्िक २०८३ ११:३४ AM
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले समाजमा नक्कली भगवान् जन्मिएर हैरान भएको टिप्पणी गरेका छन्। मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै पार्वतीको श्रापपछि देवता जन्मिन छाडे पनि अहिले नक्कली भगवान् जन्मिएर हैरान भएको बताएका हुन्। उनले भने, ‘यो २२–२३ सय वर्ष अगाडि मात्रै आइपुग्दा भगवान्हरू छ्यासछ्यास्ती जन्मिँदा जन्मिँदा ३३ कोटि जन्मिए।Continue reading "ओलीको टिप्पणी- ‘नक्कली भगवान् जन्मिएर हैरान छ’"