एनपीएल : कर्णालीविरुद्ध जनकपुरले पहिले बलिङ गर्दै

  • मङगलबार ११ कात्िक २०८३ ११:२४ AM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आजको तेस्रो खेल सुरु भएको छ। त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा भइरहेको छ। खेलमा जनकपुर बोल्ट्सका कप्तान हर्मित सिंहले टस जितेर पहिले बलिङ