भोटेकोशी बाढीले खण्डहर भएको उत्तरगया धाम पुनःस्थापना गरिने

  • मङगलबार ११ कात्िक २०८३ ०६:०० PM
रसुवा : बाढीका कारण ध्वस्त रहेको रसुवा र नुवाकोटको सङ्गमस्थल उत्तरगया गाउँपालिका–५, बेत्रावतीस्थित ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदा उत्तरगया धामलाई धर्मगुरुहरूले पुनःस्थापना गर्ने प्रतिबद्धता जनाएका छन्।मगंलबार कालाग्निरुद्र पीठ लड्केश्वर धामका पीठाधीश मुकुन्द शर्मा हुमागाईंको नेतृत्वमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका नायब बडागुरु प्राडा माधवप्रसाद भट्टराई, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष रामचन्द्र गौतम, समितिका निवर्तमान कार्यकारी निर्देशक पं. आचार्य लक्ष्मण