ह्वावेले पुरा ९० प्लस स्मार्टफोन सार्वजनिक गर्ने आधिकारिक पुष्टि गर्दै चीनमा यसको प्रि-अर्डर खुला गरेको छ। अक्टोबर २८ मा सार्वजनिक हुने तयारीमा रहेको यस फोनका प्राविधिक विवरण कम्पनीले अहिलेसम्म सार्वजनिक The post ह्वावे पुरा ९० प्लसका लाइभ तस्बिर सार्वजनिक, चिपसेटबारे पनि जानकारी बाहिरियो appeared first on Technology Khabar.