चक्रवात ‘अर्नब’ प्रभाव : बिहीबारदेखि देशभर वर्षा र हिमपातको सम्भावना

  • मङगलबार ११ कात्िक २०८३ १२:१५ PM
काठमाण्डु – बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावका कारण बिहीबारदेखि देशका विभिन्न भागमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कात्तिक १२ गतेदेखि १४ गतेसम्म अधिकांश प्रदेशमा मेघगर्जन र चट्याङसहित मध्यमदेखि भारी वर्षा तथा हिमपात हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले मंगलबार