काठमाडौं। दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनले गरेको हवाई आक्रमणमा तीन बालबालिकासहित सात जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । जोर्डनले सिरियाली सरकारसँगको समन्वयमा आक्रमण गरिएको दाबी गरे पनि दमास्कसले भने आफ्नो सहमतिबिना आक्रमण भएको भन्दै आपत्ति जनाएको छ । दाराको स्वास्थ्य निर्देशनालयका प्रमुख खालिद अल–अम्यानका अनुसार मृतकमा तीन बालबालिका, तीन पुरुष