एनपीएलमा ‘म्यान अफ द म्याच’लाई एक्स्ट्रिमले चाँदीको बल दिने, पहिलो विजेता बने शेर मल्ल

  • मङगलबार ११ कात्िक २०८३ ११:३३ AM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले अब चाँदीको बल पुरस्कार पाउने भएका छन्। एक्स्ट्रिम इनर्जी ड्रिङ्कले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ पुरस्कारअन्तर्गत खेलाडीलाई चाँदीको बल प्रदान गर्ने निर्णय गरेको हो। क्रिकेट मैदानमा खेलाडीको व्यक्तिगत प्रदर्शनलाई सम्मान गर्दै प्रतियोगितालाई थप रोमाञ्चक बनाउने उद्देश्यले कम्पनीले यो पहल अघि बढाएको जनाएको… Continue reading एनपीएलमा ‘म्यान अफ द म्याच’लाई एक्स्ट्रिमले चाँदीको बल दिने, पहिलो विजेता बने शेर मल्ल