काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ। क्रिकेटप्रेमी तथा मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको यस प्याकेजमा दैनिक ८ जीबी डेटा र अन्य नेटवर्कमा समेत कल गर्न सकिने सुविधा समेटिएको छ। नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताले ५९९ रुपैयाँमा ३० दिनसम्म मान्य… Continue reading नेपाल टेलिकमले ल्यायो एनपीएल प्याकेज,५९९ रुपैयाँमै दैनिक ८ जीबी डेटा