विधान संशोधनका लागि नेशनल प्याब्सनले बोलायो विशेष अधिवेशन

  • मङगलबार ११ कात्िक २०८३ १२:०८ PM
काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) ले आगामी कात्तिक १४ र १५ गते चितवनमा विशेष अधिवेशन आयोजना गर्ने भएको छ। संगठनको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार अधिवेशनको मुख्य एजेन्डा विधान संशोधन रहेको छ। नेशनल प्याब्सनका अनुसार अधिवेशन चितवनको सौराहास्थित एक रिसोर्टमा दिउँसो १ बजेदेखि अधिवेशन आयोजना हुनेछ। विशेष अधिवेशनमा संगठनको विधान संशोधनसम्बन्धी… Continue reading विधान संशोधनका लागि नेशनल प्याब्सनले बोलायो विशेष अधिवेशन