ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

  • मङगलबार ११ कात्िक २०८३ १०:११ AM
एजेन्सी । सुडानको पश्चिमी डार्फर क्षेत्रस्थित न्याला सहरको एक बजारमा सोमबार राति भएको ड्रोन हमलामा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन् । चिकित्सा स्रोत र प्रत्यक्षदर्शीले मंगलबार एएफपीलाई दिएको