झापा। मेचीनगर नगरपालिकाले अनुमति बेगर अस्पताल, क्लिनिक तथा प्रयोगशाल सञ्चालन गर्ने १३ निकायलाई कारबाही गरेको छ । नगरपालिकाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र उपभोक्ता जागरण अभियान नेपालको टोलीले चारआली, धुलावारी, इट्टाभट्टा र काँकडभिट्टामा सञ्चालित