कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सले बलिङ गर्ने

  • मङगलबार ११ कात्िक २०८३ ०५:०० PM
काठमाडौं :  नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको तेस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध टस जितेर बलिङ गर्ने निर्णय लिएको छ। कीर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सका कप्तान हर्मित सिंहले टस जितेर कर्णालीलाई बलिङको निम्तो दिएका हुन्। आजको पहिलो खेलमा चितवन राइनोजले विरटानगर किंग्सलाई ८ रनले पराजित गरेको थियो।