परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूत भ्रियोनिडेसको भेटवार्ता

  • मङगलबार ११ कात्िक २०८३ १०:४० AM
काठमाण्डु – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रियोनिडेसले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री खनाल र राजदूत भ्रियोनिडेसबिच नेपाल र साइप्रसबिचको द्विपक्षीय सहकार्यका विभिन्न विषयमा छलफल भएको छ । परराष्ट्रमन्त्री खनालले साइप्रसमा रहेका नेपालीहरूका बारेमा चासो व्यक्त गरेका थिए । उनीहरूबिच बहुपक्षीय फोरमहरूमा आपसी हित र