काठमाडौं । आगामी तिहारमा काठमाडौं उपत्यकामा करिब ५२ लाख फूलका माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले यस वर्ष फूलका मालाको कारोबार करिब ४८ करोड रुपैयाँ पुग्ने अपेक्षा गरेको छ । एसोसिएसनले सार्वजनिक गरेको विवरणअनुसार तिहारमा सयपत्रीका ४५ लाख, मखमलीका छ लाख, गोदावरीका २० हजार र मिश्रित फूलका ६० हजार माला खपत