विराटनगरलाई हराउँदै चितवनको विजयी सुरुवात

  • मङगलबार ११ कात्िक २०८३ १०:३८ AM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण अन्तर्गत मंगलबार भएको खेलमा चितवन राइनोज विजयी भएको छ । संस्करणको दोस्रो खेल अन्तर्गत मंगलबार चितवन राइनोज र विराटनगर किङ्सबिच प्रतिपस्पर्धा भएको थियो । टस जितेर पहिले फिल्डिङ गरेको चितवन राइनोजले विराटनगरलाई १५८ को टार्गेट दिएको थियो । तर १९ ओभर ३ बलको क्षतिमा विराटनगर अल