काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट खेलाडीलाई चाँदीको बल प्रदान गर्ने भएको छ । एनपीएलमा सहभागी आठ टोलीमध्ये एक्स्ट्रिमले सात टोलीसँग प्रायोजन सम्झौता गरेको छ । ती टोलीका उत्कृष्ट खेलाडीलाई ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ पुरस्कारअन्तर्गत चाँदीको बल दिइनेछ । एक्स्ट्रिमले प्रायोजन गरेका दुई टोलीबीच खेल हुँदा दुवै