हाटबजारको १ करोड ६० लाख राजस्व झ्वाम्, तत्कालीन नगरप्रमुखसहित ७ जनाविरुद्ध मुद्दा
मङगलबार ११ कात्िक २०८३ १०:२१ AM
काठमाडौँ / सिराहाको गोलबजार नगरपालिकामा पशु, बाख्रा र गुदरी हाटबजारको राजस्वमा अनियमितता गरी सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध विशेष