धान काट्नेदेखि झार्नेसम्म मेसिनकै भर, कति सहज बन्यो खेतीपाती ?
मङगलबार ११ कात्िक २०८३ १०:२७ AM
गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै ग्रामीण कृषि कर्म सहज बन्दै गएको छ । विशेषगरी धान तथा गहुँ थन्क्याउने बेलामा जनशक्तिको अभाव झेल्दै आएका