श्रम अदालतको आदेशपछि एभरेष्ट पेपर मिल्सका श्रमिकले पाए ६ करोड ३६ लाख रुपैयाँ बक्यौता

  • मङगलबार ११ कात्िक २०८३ १०:३७ AM
काठमाडौं। एभरेष्ट पेपर मिल्स प्रा.लि.का १७४ जना श्रमिकले लामो समयदेखि रोकिएको सेवा सुविधा र पारिश्रमिकबापतको रकम पाएका छन् । कम्पनीले कुल ६ करोड ३६ लाख ६२ हजार ८०३ रुपैयाँ पारिश्रमिक दिएको हो । उद्योग प्रशासन र श्रमिकबीचको विवाद तथा लामो कानुनी सङ्घर्षपछि श्रम अदालतको आदेश र जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सहमतिअनुसार श्रमिकले विभिन्न चेकमार्फत… Continue reading श्रम अदालतको आदेशपछि एभरेष्ट पेपर मिल्सका श्रमिकले पाए ६ करोड ३६ लाख रुपैयाँ बक्यौता