काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजले विजयी सुरुआत गरेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा चितवनले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको हो। चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटियो। विराटनगरलाई लक्ष्यसम्म पुग्न नदिन चितवनका कमलसिंह ऐरीले उत्कृष्ट बलिङ गरे। उनले चार… Continue reading कमलसिंहको उत्कृष्ट बलिङमा चितवनसँग विराटनगर ८ रनले पराजित