कुम्भ मेलाका क्रममा बराहक्षेत्र मन्दिरमा फेला परेका सामग्री दोस्रो पटक सार्वजनिक, प्रमाणसहित दाबी गर्न सात दिनको म्याद
मङगलबार ११ कात्िक २०८३ ०९:३३ AM
चतरा । बराहक्षेत्र मन्दिरमा २०८० चैत २७ गतेदेखि एक महिनासम्म आयोजना भएको बाह्रवर्षे पूर्ण महाकुम्भ मेलाका क्रममा भक्तजनले हराएका तथा छोडेर गएका सामग्री बराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले दोस्रो पटक सार्वजनिक गरेको छ। समितिले मंगलबार पत्रकार