काठमाण्डुमा प्रहरीको ‘स्वीप अपरेसन’: १२ महिलासहित ७५ जना पक्राउ

  • मङगलबार ११ कात्िक २०८३ ०८:५७ AM
काठमाण्डु– काठमाण्डु उपत्यकामा नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ मा ७५ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार गएको २४ घण्टामा काठमाण्डुका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमध्ये ६० पुरुष र १४ जना महिला छन। अपरेसनमा अन्य एक जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको