पूर्वअर्थसचिव घिमिरे स्टाफ कलेजको कार्यकारी निर्देशक नियुक्त

  • मङगलबार ११ कात्िक २०८३ ०९:३४ AM
काठमाण्डु– सरकारले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान कार्यकारी निर्देशकमा डा. रामप्रसाद घिमिरेलाई नियुक्त गरेको छ ।घिमिरे पूर्वअर्थसचिव हुन् । उनले केही महिनाअघि मात्र सचिवबाट अनिवार्य अवकाश पाएका थिए । घिमिरेलाई खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशकमा नियुक्त गरिएको भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । प्रतिष्ठानको कार्यकारी निर्देशक यसअघि मन्त्रिपरिदषले नियुक्त गर्ने व्यवस्था