नेपाललाई गाभीले ८ अर्ब ५९ करोडको खोप सहायता प्रदान गर्ने

  • मङगलबार ११ कात्िक २०८३ ०९:५७ AM
काठमाण्डु– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले ८ अर्ब ५९ करोड मूल्य बराबरको खोप सहायता प्रदान गर्ने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको नेतृत्वको पहल र सम्वादका आधारमा नेपाललाई गाभीबाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार बराबरको सहायता प्रदान गर्ने