नेप्सेमा झिनाे सुधार, कारोबार रकम भने ५ अर्ब ७९ करोड नाघ्यो

  • मङगलबार ११ कात्िक २०८३ ०९:३६ AM
काठमाडौं। शेयर बजारमा झिनो सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.९४ अंकले बढेर २६ सय ३० दशमलव ७६ बिन्दुमा अडिएको छ । उत्पादन तथा प्रशोधन, म्युच्युअल फण्ड र अन्य समुहको उपसूचक बढ्दा जलविद्युय समुहको उपसूचक १.६५ प्रतिशत बढेको छ । बाँकी सबै उपसूचकहरू घटेका छन् । नेप्सेसँगै यसदिन कारोबार पनि बढेको