एआई पूर्वाधारमा बैंकहरूले गरे ठूलो लगानी, एन्थ्रोपिकका लागि ६३ अर्ब डलरको ऋण सम्झौता

  • मङगलबार ११ कात्िक २०८३ ०९:४९ AM
एजेन्सी । कृत्रिम बौद्धिकता (एआई) प्रविधिको विकासका लागि आवश्यक कम्प्युटिङ पूर्वाधार निर्माण गर्न अमेरिकी प्रविधि कम्पनी ब्रडकमका प्रमुख कार्यकारी अधिकृत हक टानले ऋणदाताहरूलाई सहमत गराउन निर्णायक भूमिका खेलेका छन्। उनको प्रयासपछि एआई कम्पनी एन्थ्रोपिकका लागि ६३ अर्ब अमेरिकी डलर जुटाउने वित्तीय सम्झौता अघि बढेको छ। यो एआई पूर्वाधारका लागि रकम जुटाउने सबैभन्दा ठूलो ऋण कारोबारमध्ये… Continue reading एआई पूर्वाधारमा बैंकहरूले गरे ठूलो लगानी, एन्थ्रोपिकका लागि ६३ अर्ब डलरको ऋण सम्झौता