पौने ६ अर्बको कारोबार हुँदा बेनी हाइड्रोपावरको शेयर मूल्य १५ प्रतिशतले बढ्यो

  • मङगलबार ११ कात्िक २०८३ १०:०४ AM
काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार शेयर बजारमा झिनो वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.९४ अंकले बढेर २ हजार ६३० अंकमा कायम भएको हो । बजारमा सामान्य वृद्धि भए पनि कारोबार रकम भने बढेको छ। अघिल्लो दिन करिब ४ अर्ब रुपैयाँको कारोबार भएकोमा मंगलबार ५ अर्ब ८० करोड रुपैयाँको शेयर किनबेच… Continue reading पौने ६ अर्बको कारोबार हुँदा बेनी हाइड्रोपावरको शेयर मूल्य १५ प्रतिशतले बढ्यो