ऊर्जामन्त्री श्रेष्ठ बैंकक प्रस्थान, विपद् पूर्वसूचना र जलवायु क्षतिपूर्तिको मुद्दा उठाउने

  • मङगलबार ११ कात्िक २०८३ ०८:२८ AM
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गरेका छन्। एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन मन्त्री श्रेष्ठ मंगलबार दिउँसो बैंकक प्रस्थान गरेका हुन्। संयुक्त