कमाउन गएका छोरा भोटेकोशी बाढीमा बेपत्ता, ६० दिनपछि कुशको शव बनाएर अन्तिम बिदाइ

  • मङगलबार ११ कात्िक २०८३ ०८:५४ AM
उदयपुर । परिवारको खुसी र भविष्यका सपना बोकेर कमाउन घरबाट निस्किएका २० वर्षीय बुद्धिमान परियारको शवसमेत देख्न नपाई परिवारले अन्तिम बिदाइ गरेको छ। भोटेकोशीमा आएको बाढीमा बेपत्ता भएका उदयपुरको कटारी नगरपालिका–५, सोक्लाका बुद्धिमानको शव ६० दिनसम्म