नेपाल टेलिकमले ल्यायो एनपीएलका लागि अनलिमिटेड प्याकेज

  • मङगलबार ११ कात्िक २०८३ ०८:४५ AM
नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ। यस प्याकेजअन्तर्गत नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताले ५९९ रुपैयाँमा प्याकेज खरिद गर्न The post नेपाल टेलिकमले ल्यायो एनपीएलका लागि अनलिमिटेड प्याकेज appeared first on Technology Khabar.