चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

  • मङगलबार ११ कात्िक २०८३ ०८:२७ AM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा विराटनगर किंग्सलाई १५६ रनको लक्ष्य दिएको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १५५ रन बनाएको हो ।