मान्मा बजारका अधिकांस मासु पसल मापदण्ड विपरित

  • मङगलबार ११ कात्िक २०८३ ०८:२७ AM
कालीकोट / कालीकोटको सदरमुकाम मान्म बजारमा सञ्चालित मासु पसलहरू मापदण्ड विपरित रहेको पाइएका छन् । जिल्ला प्रशासन कार्यालय कालीकोटले मंगलबार गरेको अनुगमनका क्रममा सदरमुकाममा सञ्चालित मासु