चितवन राइनोजको सहप्रायोजक बन्यो किसान एग्रोबेस इन्डस्ट्रिज
मङगलबार ११ कात्िक २०८३ ०८:३४ AM
काठमाडौँ / नेपाल प्रिमियर लिग (एनपीएल)मा सहभागी चितवन राइनोजको सहप्रायोजकमा किसान एग्रोबेस इन्डस्ट्रिज लिमिटेड (KABIL) जोडिएको छ । कम्पनीले एनपीएलको सिजन ३ र ४ का