कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रको प्रमुख कम्पनी एन्थ्रोपिक (Anthropic) ले १०० अर्ब डलरभन्दा धेरै रकमको आईपीओ ल्याउने तयारी गरेको छ । कम्पनीले सोमबार अमेरिकी धितोपत्र तथा विनिमय आयोग (एसईसी) मा आईपीओका लागि सार्वजनिक फाइलिङ (एस-१) गरेको छ। क्लाउड च्याटबटका निर्माता यस कम्पनीले नास्ड्याकमा ‘एएनटी’ (ANT) टिकरअन्तर्गत सेयर सूचीकरण गर्ने योजना बनाएको छ। यो आईपीओ इतिहासकै सबैभन्दा The post ChatGPT बाट छुट्टिएकाले खोलेको कम्पनी एन्थ्रोपिकले १०० अर्ब डलरको आईपीओ ल्याउने appeared first on Businesspana.