काठमाडौं। डेविड मलानको अर्धशतकको मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १५७ रन बनाएको हो । चितवनका लागि मलानले अर्धशतकीय पारी खेल्दै टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याउन महत्वपूर्ण योगदान… Continue reading डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य