यो वर्षको तिहारमा साढे ६४ करोडको फूल–मालाको व्यापार हुने पुष्प व्यवसायीको अनुमान

  • मङगलबार ११ कात्िक २०८३ ०८:५९ AM
काठमाडौं । यस वर्षको तिहारमा फूलका माला, सयपत्रीका पोली तथा गोदावरीका गमलाको बिक्रीबाट ६४ करोड ५० लाख रुपैयाँ बराबरको आम्दानी हुने अनुमान गरिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालका अनुसार तिहारमा सयपत्री, मखमली, गोदावरी तथा विभिन्न फूल मिसाएर तयार गरिएका मालाको कारोबार ४८ करोड रुपैयाँ र जीवित फूलका पोली तथा गमलाको कारोबार १६ करोड ५० लाख रुपैयाँ… Continue reading यो वर्षको तिहारमा साढे ६४ करोडको फूल–मालाको व्यापार हुने पुष्प व्यवसायीको अनुमान